आज मिति २०७४.१२.१२ गतेका दिन दिपज्योती महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षतामा र नगरप्रमुख श्री हेमायु हक ज्यूको प्रमुख अतिथ्यतामा खडक नगरपालिकाको कार्यालय कल्याणपुरमा लैगिक हिंशा सेवा केन्द्रको बैठक तथा गोष्टी सुसम्पन भयो ।
ताजा समाचार
ग्यालरी
आज मिति २०७४.१२.१० गतेका दिन नगरप्रमुख श्री हेमायु हकको अध्यक्षतामा खडक नगरपालिकाको कार्यालयमा सम्पूर्ण कार्यपालिका को सदस्यको उपस्थितिमा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम (प्रारम्भिक कक्षा पढाइ EGRP ) सुसम्पन भयो |
मिति: 03/24/2018 - 12:34
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सन्चालित
सामुदायिक विकास कार्यक्रम (CDP)
२०७४ चैत्र ०२ देखि ०४ गते सम्म ३ दिन सम्म को तालिम सम्पुर्ण नगर परिसदका सदस्यहरुलाई
खडक नगरपालिका कल्याण पुर, सप्तरी
मिति: 03/16/2018 - 14:31
हाम्रो नगरप्रमुख श्री हेमायु हक ज्यु को अध्यक्षतामा आसमान नेपालको गोष्ठी तथा कार्यक्रम युनिसेफ़ को सहयोगमा आज सुसम्पन्न भयो |
मिति: 02/14/2018 - 17:26
खडक नगरपालिकाको पहिलो नगर सभाको सर्वजनिकिकरण समरोह २०७४/१०/१७ गतेका दिन पूर्व उप-प्रधानमन्त्री माननिय सान्सद उपेन्द्र यादव ज्युको प्रमुख अतिथ्यमा उद्घाटन भएर सुसम्पन
मिति: 02/01/2018 - 12:33
मिति: 01/22/2018 - 14:39