खडक नगरपालिका को आयोजना र स्वास्थ्य कार्यालय सप्तरीको प्राबिधिक सहयोगमा कालाजार र लामखुट्टे टोकाई बाट हुने रोगहरुको नियन्त्रणकालागि किटनाशक विषादी अौषधी छिडकाउ कार्यक्रम खडक नगरपालिका वडा नं १ देखि आज मिति २०७६ बैशाख ३० गते नगर उपप्रमुख यासमिन सुल्तान, प्रमुख प्रशासकीय अधिकृत इन्द्र देव यादव, १ नं वडा अध्यक्ष सिंहेश्वर मणडल, कार्यपालिका सदस्य शयामनन्दन चौधरी ,सूर्य नारायण दास, स्वास्थ्य कार्यालय सप्तरीकोका नारायण राउत खडक नगरपालिका को भण्डार प्रमुख धनराज साहु लगायतका उपस्थितिमा उदघाटन गरि शुभारम्भ गरियो
ताजा समाचार
ग्यालरी
आय लेखा सम्बन्धि सफ्टवेयर संचालन तथा व्यस्थापन सम्बन्धि न.पा.कर्मचारी तथा वडा कर्मचारीहरुको लागि ३ दिने तालिम मिति २०७६/०१/१६ गते देखि २०७६/०१/१८गते सम्म खडक न.पा को सभा हलमा
आज मिति २०७६/०१/१४ गतेका दिन यहि खडक न.पा.को सभा हलमा नगर प्रमुख श्री हेमायु हक ज्युको अध्यक्षतामा सप्तरी जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख /अध्यक्ष तथा उप-प्रमुख /उपाअध्यक्षहरुको समन्वय बैठक
आज मिति २०७६/०१/१३ गते देखि मिति २०७६/०१/१५ गते सम्म खडक न.पा. का कर्मचारीहरुकोलागि ३ दिने क्षमता विकास तालिम शुरु |
शैक्षिक सत्र २०७५ को कक्षा ८ को परीक्षा को नतिजा प्रकाशन सम्बन्धि छलफल तथा गोष्ठी हुदै आज मिति २०७६/०१/१३ गते खडक न.पा.को कार्यालय कल्याणपुर, सप्तरीमा |
आज मिति २०७६/०१/१० गते देखि मिति २०७६/०१/१२ गते सम्म नगर प्रमुख श्री हेमायु हक ज्युको अध्यक्षतामा जनप्रतिनिधिहरुको लागि ३ दिने क्षमता अभिवृद्धि सम्बन्धि तालिम यस खडक नगरपालिका द्वारा संचालित
खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ( उप- सचिव ) श्री इन्द्रदेव यादव सर र शिक्षा शाखाका उप-सचिव श्री रामचन्द्र पौडेल सर को स्वागत कार्यक्रमका केहि क्लिक्स |