FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी आवश्यकता सम्बन्धि सुचना (MSNP volunteer)

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

पद : वहुक्षेत्रिय पोषण कार्यक्रम स्वमसेवक (MSNP volunteer)

निवेदन दिने अन्तिम  दिन  : सुचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र 

दस्तावेज: 

शोक विदा सम्बन्धि सूचना

 धरान उप महानगरपालिकाका नगर प्रमुख श्री तारा सुब्बा ज्यु  को उपचार क्रममा  निधन भएकोले यस दुखद घडीमा मृत आत्मा प्रति श्रद्धंजलि अर्पण गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्न आज  मिति २०७५/०४/०६ गते का दिन यस नगर कार्यपालिका कार्यपालिका कार्यालय र ११ वटै वडाहरुमा शोक बिदा दिने निर्णय भएको हु

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व.

सब इन्जिनीर को लिखित परीक्षाको नतिजा प्रकाशन

अन्तरबार्ता मिति : २०७५/०२/२८ गते सोमबार दिउसो ४:०० बजे  खडक नगरपालिकाको कार्यालय कल्याणपुर ,सप्तरी 

दस्तावेज: 

लिखित जाँचको सुचना (Sub-Engineer)

तपसिल अनुसारको परिक्षा कार्यक्रम 

मिति : २०७५/०२/२४ 

समय :दिनको ४:०० वजे 

स्थान : खडक न.पा. वडा नं. ७ को कार्यालय कल्याणपुर वजार ,सप्तरी 

कर्मचारी (Sub-Engineer) आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७४.१२.२३ 

१५ दिन भित्र दरखास्त दिन आवहान 

Pages