FAQs Complain Problems

सूचना तथा समाचार

शोक विदा सम्बन्धि सूचना

 धरान उप महानगरपालिकाका नगर प्रमुख श्री तारा सुब्बा ज्यु  को उपचार क्रममा  निधन भएकोले यस दुखद घडीमा मृत आत्मा प्रति श्रद्धंजलि अर्पण गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्न आज  मिति २०७५/०४/०६ गते का दिन यस नगर कार्यपालिका कार्यपालिका कार्यालय र ११ वटै वडाहरुमा शोक बिदा दिने निर्णय भएको हु

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व.

सब इन्जिनीर को लिखित परीक्षाको नतिजा प्रकाशन

अन्तरबार्ता मिति : २०७५/०२/२८ गते सोमबार दिउसो ४:०० बजे  खडक नगरपालिकाको कार्यालय कल्याणपुर ,सप्तरी 

दस्तावेज: 

लिखित जाँचको सुचना (Sub-Engineer)

तपसिल अनुसारको परिक्षा कार्यक्रम 

मिति : २०७५/०२/२४ 

समय :दिनको ४:०० वजे 

स्थान : खडक न.पा. वडा नं. ७ को कार्यालय कल्याणपुर वजार ,सप्तरी 

कर्मचारी (Sub-Engineer) आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७४.१२.२३ 

१५ दिन भित्र दरखास्त दिन आवहान 

पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम

कार्यक्रमको नाम : पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम 
तपशिल 
मिति : २०७४.१२.१४ 
समय : विहानको ११:०० वजे 
स्थान : साह अतिथि सदन कल्याणपुर,सप्तरी

प्रमुख अतिथि : श्री पूर्व  युवा तथा खेलकुद मंत्री मनीय  तेजुलाल चौधरी ज्यू  ।

दस्तावेज: 

Pages