FAQs Complain Problems

सर्वदलीय बैठक सम्बन्धमा ।

सर्वदलीय बैठक सम्बन्धमा ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ र साथै प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ को लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, मिति २०७९ साल मंसिर ४ गते हुने भएकोले यही असोज २३ गते मनोनयन दर्ता लगायत विविध विषयहरुमा छलफल गर्नको लागि तपसिलको स्थान मिति र समयमा सर्वदलीय बैठक बस्ने भएकोले यहाँहरुको अनिवार्य उपस्थितीको लागि अनुरोध छ ।

तपसिल:

स्थान: खडक नगरपालिका वडा नं. ७ को कार्यालय कल्याणपुरको सभा हल

मिति: २०७९/०६/२२ गते शनिवार

समय: विहान ०८:०० वजे ।

आर्थिक वर्ष: