आज मिति २०७४.१२.१० गतेका दिन नगरप्रमुख श्री हेमायु हकको अध्यक्षतामा खडक नगरपालिकाको कार्यालयमा सम्पूर्ण कार्यपालिका को सदस्यको उपस्थितिमा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम (प्रारम्भिक कक्षा पढाइ EGRP ) सुसम्पन भयो |
कम्प्युटर १६ थान , प्रिन्टर १८ थान र यु. पी. एस. १६ थान खरिद सम्बन्धि सिलबन्दी दरभाउ स्वीकृत गर्ने आशयको सुचना ....
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सन्चालित
सामुदायिक विकास कार्यक्रम (CDP)
२०७४ चैत्र ०२ देखि ०४ गते सम्म ३ दिन सम्म को तालिम सम्पुर्ण नगर परिसदका सदस्यहरुलाई
खडक नगरपालिका कल्याण पुर, सप्तरी