FAQs Complain Problems

ज्येठ नागरिक परिचय पत्रको लागि चाहिने आवश्यक कागजपत्र के -के हुन् ?

१.पासपोर्ट साइजको फोटो -२ प्रति 

२.नागरिकता फोटोकपी -१ प्रति 

३.श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति 

४.निवेदन - १ प्रति 

५. संरक्षक को नाम/फोन नं. 

सम्पर्क व्यक्ति म महिला तथा बालबालिका शाखा (९८१४७७९६०४ ,९८१६७७५८८९ )