FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. उपभोक्ता समिति गठनको रजिस्टर र फोटोकोपी 

.उपभोक्ता समिताका सबै पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको फोटोकोपी

.वडा कार्यालयको सिफारिस 

.सम्झौताका लागि उपभोक्ता समितको अधिकार प्रत्यायोजन गर्ने व्यक्तिको निर्णयको फोटोकोपी 

५.सम्झौता गर्ने व्यक्तिको निवेदन 

.उपभोक्ता समितिको छाप प्रबिधिकवाट इस्टिमेट तयार गरेको (लागत अनुमान )

.लागत सहभागिता रकम खडक न.पा.को राष्ट्रिय बाणिज्य बैंक राजविराजको खाता नं. २१८०३०४०१८१०५

८ . अन्य बिशेष जानकारीको लागि योजना शाखा ,खडक न.पा.मा सम्पर्क गर्नुहोला |

 

१.पासपोर्ट साइजको फोटो -२ प्रति 

२.नागरिकता फोटोकपी -१ प्रति 

३.श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति 

४.निवेदन - १ प्रति 

५. संरक्षक को नाम/फोन नं. 

सम्पर्क व्यक्ति म महिला तथा बालबालिका शाखा (९८१४७७९६०४ ,९८१६७७५८८९ )

१.रित पुर्वकको निवेदन (वडा कार्यालयमा )

२..नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप

३. २ प्रति फोटो passport

४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )

५.वडा कार्यालयले आवश्यक ठानेको कागजात वा सिफारिस |

६. व्यवसाय दर्ता सम्बन्धि मुहचुलका 

१.उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।

२.वडा कार्यालयको राय सिफारिस पत्र।

३.उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।

४.प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।

५.उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।

६.योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।खर्चको विल भर्पाईहरु

७.रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।

८.डोर हाजिर फारम (प्रमाणित)। खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।

९.सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।

१०.विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।

११.सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।

 

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।

२. स्वीकृत लागत अनुमान।

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस ।

४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।

५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।