सङ्क्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ११
क्षेत्रफल: ९६.७८ बर्ग किमि

(२०७५ को सर्भे (नगर प्रोफाईल ) आधारमा)

जनसंख्या  : ५३५४९ ,जम्मा घर धुरी :९३९४ 
पूर्व: शम्भुनाथ नगरपालिका
पश्चिम: सुरूङ्गा नगरपालिका, बोदे बरसाईँ नगरपालिका
उत्तर: उदयपुर जिल्ला
दक्षिण: बोदे बरसाईँ नगरपालिका, डाक्नेश्वरी नगरपालिका
समावेस भएका साविक गाविस / नपा - साविक कल्याणपुर,धनगढी (९), खोजपुर, बनरझुल्ला, पन्सेरा, मैनासहर्शवाहु, ईनरुवा फुलवडिया, बनौली, र सिसवा बेल्ही गा.वि.स.

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व.

Pages